निगरानी टाइम्स
पथरी शनिश्चरेका क्लबहरूलाई फुटबल वितरण
२१ पुस, पथरी । पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख देविमाया काˆलेले नगरका विभिन्न क्लबहरूलाई फुटबल प्रदान गर्नुभएको छ । नगरका जााते मोड स्पोर्टस क्लब, टी.वाई.एफ.सी. त्रिवेणी चौक, पशुपति युथ फुटबल क्लब, पुलचौक फुटबल क्लब, डाास खोला फुटबल…

